KISHM मा 2082 आषाढ ६ गते विशेष Talent Hunt Show सम्पन्न

कावासोती इन्स्टिच्युट अफ साइन्स एण्ड होस्पिटालिटी म्यानेजमेन्ट (KISHM) मा नियमित अतिरिक्त क्रियाकलाप (ECA) अन्तर्गत 2082 सालको आषाढ ६ गते, शुक्रबार विशेष Talent Hunt Show कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा हाम्रो संस्थाका विभिन्न संकायका विद्यार्थीहरूले गायन, नृत्य, कविता वाचन, पुस्तक वाचन, तथा तेक्वान्दो जस्ता विविध प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। KISHM ले सदैव विद्यार्थीहरूको व्यक्तिगत तथा सृजनात्मक विकासमा जोड दिँदै यस्तो खालका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। यस्ता अवसरहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूमा लुकेका क्षमता उजागर गर्न मद्दत पुर्‍याउने हाम्रो विश्वास छ।

KISHM परिवार सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गर्दछ।

कावासोती इन्स्टिच्युट अफ साइन्स एण्ड होस्पिटालिटी म्यानेजमेन्ट (KISHM) मा नियमित अतिरिक्त क्रियाकलाप (ECA) अन्तर्गत 2082 सालको आषाढ ६ गते, शुक्रबार विशेष Talent Hunt Show कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा हाम्रो संस्थाका विभिन्न संकायका विद्यार्थीहरूले गायन, नृत्य, कविता वाचन, पुस्तक वाचन, तथा तेक्वान्दो जस्ता विविध प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सहभागी सबै विद्यार्थीहरू निकै उत्साही थिए र उनीहरूको प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो।

KISHM ले सदैव विद्यार्थीहरूको व्यक्तिगत तथा सृजनात्मक विकासमा जोड दिँदै यस्तो खालका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। यस्ता अवसरहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूमा लुकेका क्षमता उजागर गर्न मद्दत पुर्‍याउने हाम्रो विश्वास छ।

KISHM परिवार सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गर्दछ।

Apply for Admission at KISHM Kawasoti

Start your hospitality career with Kawasoti Institute of Hospitality Management. Complete our online admission form and take the first step toward your future.

Start Application